• ANONYUKH

    ANONYUKH WAS HERE

स्थानीय निकायको निर्वाचनका लागि प्रक्रिया अघि बढेको छ : मन्त्री सिंह Mar 03, 2014 01:31

          काठमाडौं, फाल्गुन १९ ।
         दलहरुबीच संविधानसभा र व्यवस्थापिका संसदको नियमावली निर्माणमा विवाद भएको छ । दलहरुको विवादले नियमावली मस्यौदा समिति अन्यौलमा परेको छ । दलहरुबीच संविधानको प्रमाणीकरण राष्ट्रपति या सभाध्यक्षले कसले गर्ने भन्ने विषयमा तीब्र विवाद भएको छ । त्यसैगरी दलको ह्वीप र ककसको व्यवस्था गर्ने या नगर्ने भन्ने विषयमा पनि विवाद रहेको सभासद्हरुले बताएका छन् ।
 

आज दिउंसोसम्म दलहरुबीच सहमतिको प्रयास गरिने र सहमतिबाट समाधान नभए मतदानबाट नियमावली पारित गरिने मस्यौदा समितिले जनाएको छ । कांग्रेसले संविधानको प्रमाणिकरण राष्ट्रपति गर्नुपर्ने अडान राखेको छ भने एमालेले हालकै ब्यवस्था अनुसार सभाध्यक्षले प्रमाणिकर।ण गर्ने र राष्ट्रपतिले सार्वजनिक गर्ने ब्यवस्था हुनुपर्ने तर्क गरेको छ ।
 

संविधानसभामा छलफलको क्रममा दलको ह्वीप लाग्ने नलाग्ने र ककस गठन गर्ने नगर्ने भन्ने विषयमा पनि दलहरुबीच सहमति बन्न सकेको छैन् ।


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH