• ANONYUKH

    ANONYUKH WAS HERE

एमालेबाट मन्त्री हुनेहरुको टुंगो भोलि लाग्ने Feb 24, 2014 07:30
                 
      काठमाडौं, फाल्गुन १२ । मन्त्रीहरुको नाम चयन गर्न बसेको एमाले स्थायी कमिटी बैठक बिना निष्कर्ष टुंगिएको छ । बिहानको बैठकमा सहमति जुट्न नसकेपछि दिउँसो फेरि धापासीस्थित ग्राण्डी अस्पतालमै भएको बैठक पनि सरकारमा जाने नामावली टुंग्याउन असफल भयो ।

एमाले संसदीय दलका नेता केपी ओली उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएकाले स्थायी कमिटी बैठक त्यही राखिएको हो । दिउँसोको बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले आजै सरकार विस्तार भए एमालेबाट उपप्रधान तथा गृहमन्त्रीमा बामदेव गौतमले सपथ लिने र अन्य मन्त्रीहरुको टुंगो भोलि लगाइने बताए ।

पार्टी कार्यालयमै बैठक हुनुपर्ने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने अस्पतालमा भएको बैठकमा सहभागी भएनन् ।

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH