• ANONYUKH

    ANONYUKH WAS HERE

मूल खबर कांग्रेसएमाले गोप्य बैठक Feb 23, 2014 05:12

काठमाडौं, ११ फागुन/ गृहमन्त्रालय एमालेलाई दिन प्रधानमन्त्री सकारात्मक भएपछि मन्त्रालय बाँडफाँडको अन्तिम टुङ्गो लगाउन कांग्रेस र एमालेको गोप्य बैठक बसिरहेको छ ।

काठमाण्डौको बत्तीसपुतलीस्थित द्वारिका होटलमा जारी बैठकले दुई पार्टी बिच मन्त्रालय बाँडफाँडको अन्तिम टुङ्गो लगाउने बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएको छ ।

बैठकमा कांग्रेसको तर्फबाट चार र एमालेका तीन जना नेता सहभागी भएका छन् । कांग्रेसबाट महामन्त्री कृष्ण प्रसाद सिटौला, विनाविभागिय मन्त्री रामशरण महत, मिनेन्ऽ रिजाल र दिपकुमार उपाध्याय सहभागी रहेको बताईएको छ ।

एमालेबाट उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल र नेता अग्नी खरेल सहभागी हुनुहुन्छ । बैठकले साँझसम्म भएपनि मन्त्रालय बाँडफाँडबारे टुङ्गो लगाउने गरी छलफल भैरहेको स्रोतले बताएको छ ।

 

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH