• ANONYUKH

    ANONYUKH WAS HERE

एमाओवादिले सरकारमा जाने संकेत गर्यो Feb 22, 2014 05:30
 
फाल्गुन १० , 
 
एकिकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझिले एमाले र कांग्रेस मिल्ननसके  एमाओवादिले निर्णय गर्ने बताउनुभएको छ  । 
 
संचारकर्मिसंग कुरा गर्दै रायमाझिले सकेसम्म कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने नभए एकिकृत नेकपा माओवादीले निर्णय गर्ने बताउनुभएको हो ।
 
नेकपा एमालेले गृहमन्त्रालय दिएपनि अव सरकारमा नजाने भन्ने तयारी गरेकाले कांग्रेसले अब एकिकृत नेकपा माओवादी सहित मधेसवादी दलसँग आन्तरिक छलफल थाल्ने भएको छ ।
 
कांग्रेसका एक नेताका अनुसार अव मधेसवादी दलका नेताहरुसँग पनि छलफल गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ ।तर वरिष्ठ नेता शेरवहादुर देउवाले भने एमालेलाई छाडेर जान नहुने धारणा राख्नुभएको छ । 
 

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH