• ANONYUKH

    ANONYUKH WAS HERE

सहकारीको छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको कार्यअवधि तीन महिना थप Feb 22, 2014 05:23
फाल्गुन १० ,
 
सरकारले बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारीको छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको कार्यअवधि तीन महिना थपेको छ ।
 
जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम गठन भई तीन महिनाको कार्यावधि तोकिएको आयोगले गत मंसिर ७ गतेदेखि काम सुरु गरेको थियो ।
 
निर्धारित काम पूरा नभएकाले सरकारले आयोगको म्याद अर्को  तीन महिना थपेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताउनुभयो ।
 
जोखिममा परेका बचतकर्ताको रकम फिर्ता गराउने र ‘बुकिङ’कर्तालाई ‘हाउजिङ’ दिलाउनेतर्फ आयोगले सरकारको कार्यादेशबमोजिम सक्रियरुपमा काम गरिरहेको कार्कीले जानकारी दिनुभयो ।  
 

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH