• ANONYUKH

    ANONYUKH WAS HERE

माघमा मात्र २ सय ५९ वटा महिला हिंसाका घटना Feb 21, 2014 22:42

काठमाडौं, फागुन १० - माघ महिनामा मात्र २ सय ५९ वटा महिला हिंसाका घटना भएका छन् ।

२०७० माघ महिनामा महिला हिंसाका २ सय ५९ वटा घटना भएका  ओरेक नेपालले जनाएको छ ।

जसमध्ये सबैभन्दा बढी एक सय ३६ वटा घटना घरेलु हिंसासँग सम्बन्धित छन् भने ३३ वटा बलत्कालका घटना भएका आरोकले नेपालले सार्वजनिक गरेको तथ्यांकमा छ । 

ओरेकद्धारा हरेक वर्ष प्रकाशन गरिने “अन्वेषी वर्ष पुस्तक” लाई आधारमानि हेर्दा यस वर्ष दाइजोका कारण  महिलामाथि भएको हिंसाहरुमा सबैभन्दा बढि धनुषामा २६%, सिरहा २०% र काभ्रे जिल्लामा ४% भएको छ  ।


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH