• ANONYUKH

    ANONYUKH WAS HERE

सरकार विस्तार बारे कांग्रेसले एमालेका शीर्ष नेताहरुसँग छलफल गर्ने - Feb 18, 2014 23:44

                 
७ फागुन, काठमाडौं । सरकार विस्तारका विषयमा सहमति जुटाउन नेपाली कांग्रेसले एमालेसँग छलफल गर्ने भएको छ । आज दिउँसो संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले सपथ लिइसकेपछि एमाले र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल हुनेछ ।

संविधानसभा अध्यक्ष चयनका क्रममा एमालेलाई पूर्ण समर्थन गरेको कांग्रेसले सहमतिका साथ अघि बढ्न एमालेको साथ रहने विश्वास गरेको छ । सभापति कोइरालाले पनि कांग्रेस महामन्त्री कृष्ण सिटौला र मिनेन्द्र रिजाललाई सहमतिका लागि अधिकत पहल गर्न आग्रह गर्दै विभिन्न तहमा छलफल गर्न जिम्मेवारी दिएका थिए ।
 

कांग्रेस प्रवत्ता दिलेन्द्र बडूले एमालेसँग अगाडि बढ्न सहज वातावरण भएको भन्दै आज सहमति हुने विश्वास व्यक्त गरेका छन् । ‘सहमति अनुसार हामी अघि बढेका छौं, सायद आज हामी एउटा निष्कर्षमा पुग्छौं,’ बडूले भने ।

 

 

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH