• ANONYUKH

    ANONYUKH WAS HERE

बर्सिलोनाद्वारा च्यानचेष्टर सिटी पराजित Feb 18, 2014 22:10
  •                                   ७ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले म्याम्चेष्टर सिटीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित सिटीलाई २–० गोल अन्तरले पराजित गरेको छ ।


 

  • घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलको ५४ औं मिनेट सिटीले दोहोरो झड्का ब्यहोरयो । लिओनल मेस्सीलाई फल गरेपछि डिफेण्डर मार्टिनले रातो कार्ड मात्र पाएनन्, रेफ्रीले बार्सिलोनाका लागि पेनाल्टी दिए ।


 

  • अर्जेन्टिनी स्टार मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा ड्यानी अल्भेसले गोल गरेपछि बार्सिलोना २–० को जित निकाल्न सफल भयो ।

 

 
messi

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: ANONYUKH

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH