• ANONYUKH

    ANONYUKH WAS HERE

राष्ट्रपति र मुख्यमन्त्रिबिच भेटवार्ता Feb 18, 2014 07:49
             काठमाडौं—६ फागुन,राष्ट्रपति डाक्टर रामवरण यादवसँग नेपाल भ्रमणमा रहनुभएका भारत उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवले भेटवार्ता गर्नुभएको छ ।

मुख्यमन्त्री अखिलेश यादव राष्ट्रपति निवास शीतलनिवासमा भेटवार्ता लागी पुग्नुभएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ ।

आफन्तको विवाहमा सहभागी हुन नेपाल आउनुभएका यादवले हिजो प्रधानमन्त्री  सुशील कोइरालासँग पनि भेटवार्ता गर्नुभएको थियो ।

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH