• ANONYUKH

    ANONYUKH WAS HERE

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुईको मृत्यु, दुई लाख विस्थापित Feb 14, 2014 09:44
काठमाडौं, फाल्गुन २ । इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा ज्वालामुुखी विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । ज्वालामुखी विस्फोट लगत्तै उडेको खरानीको भारले थिच्दा दुई जनाको मृत्यु भएको हो ।

विस्फोटपछि उडेको खरानीका कारण सास फेर्न गाह्रो भएपछि दुई लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । इन्डोनेसियाका तीन मुख्य सहर सुराबाया, सोलो र योगकात्रामा ‘भिजिभिलीटी’ न्यून भएपछि सम्पूण उडान रद्द गरिएका छन् भने विद्यालय, कलेजहरु पूर्ण रुपमा बन्द ठप्प भएका छन् ।

विस्थापित भएका मध्ये एक लाखलाई सुरक्षित स्थानको व्यवस्था गरिएको र एक लाख जनतालाई अझै सुरक्षित स्थानमा पुर्‍याउन बाँकी रहेको जनाइएको छ । (एजेन्सी)

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: International News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH