• ANONYUKH

    ANONYUKH WAS HERE

प्रेमीकालाई भेट्न ५० दिनको समुन्द्री यात्रा Feb 12, 2014 23:48

           फागुन १ – भ्यालेन्टाइन डे आउन एक दिन मात्र बाँकी छ । प्रेम प्रस्ताव राख्ने र आफ्नो प्रमी प्रेमीकालाई विशेष के उपहार दिने भने ध्याउन्नमा यतिबेला धेरैले तयारी गरिरहेका छन् ।

भ्यालेन्टाईन डे मा विशेष उपहार दिएर प्रेमी प्रमीकालाई सप्राईज दिन धेरै कस्सिएका छन् ।

त्यसैमध्ये बारबाडासका एक युवकले आफ्नी प्रेमीकालाई सप्राईज दिन ५० दिनको कठिन यात्रा पार गरेका छन् । उनले आफ्नी प्रेमीकालाई उपहार दिन ३ हजार माइलको समुन्द्री यात्रा पार गरे ।  उनले चाहेको भए प्रेमीकालाई भेट्न हवाई यात्रा पनि गर्न सक्थे तर उनले त्यसो गरेनन ।

कारण थियो फरक ढंगले आफ्नी प्रमीकालाई उपहर दिने । लामो समुन्द्री यात्रा पार गर्दै उनी प्रेमीका समक्ष पुगे । ५० दिनको समुन्द्री यात्राका क्रममा उनले मौसमी कठिनाई भोग्नु पर्‍यो ।

एट्लान्टिक सागरको चक्कर काट्दै कष्ठपूर्ण यात्रा गरेका उनले अन्ततः आफ्नी प्रमीकालाई भेटेर हिराको औंठी लगाइ दिए ।

एजेन्सी


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: International News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH