• ANONYUKH

    ANONYUKH WAS HERE

कांग्रेसएमाले बीच सात बुदे सहमती, मिलेर सरकार बनाउने Feb 09, 2014 08:56

काठमाडौं, माघ २६ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठन र शक्ति बाँडफाँड लगायतका विषयमा सात बूँदे सहमति भएको छ । दुइ दलबीच आज भएको सहमति अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति सुशील कोइरालालाई एमालेले समर्थन गर्ने र कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी हुने छ । 

यसैगरी बर्तमान राष्ट्रपति र उपराष्ट्रपति दोस्रो संविधान सभाबाट अनुमोदन गराउने, त्यसका लागि संविधानमा संशोधन गर्ने र नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति परिवर्तन नहुने लगायतका विषयमा दुइ दलबीच सहमति भएको छ ।दुइ दलबीच मन्त्रालयहरुको बाँडफाँडमा सहमति भएको बताइएको छ  । नेकपा एमालेले प्रधानमन्त्रीमा नेपाली कांग्रेसलाई समर्थन गर्नेनिर्णय गरेको हो ।

एमाले स्थायी समितिको आज दिउँसो बसेको वैठकले भोलि संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसेको वैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीमा कांग्रेस सघाउने निर्णय गरेको जानकारी दिंदै शक्ति बाँडफाँड लगायतका विषयमा प्याकेज सहमति गर्ने बताए ।

 

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH