• ANONYUKH

    ANONYUKH WAS HERE

National News
जनयुद्द प्रभावकारी बनाउन गिरिजाबाबुले सल्लाह दिन्थे
अव हरेक पसल अगाडि डस्टबिन अनिवार्य
मापसेको १ हजार जरिवाना तिर्न नसक्दा ५२ जना जेल
आज जनयुद्ध दिवस
अब ६४ पेजको राहदानी पाइने, बंगलादेशमा नेपाली पासपोर्ट बेच्दै म्यानपावर व्यापारी
संविधानसभा नियमावली मस्यौदा समितिको गठन आज हुने
प्रधानमन्त्री कोइरालाद्धारा विधिवत रुपमा पदभार ग्रहण
एमाले सरकारमा नजाने
एमाले-कांग्रेस सहमति असंवैधानिक : प्रचण्ड
एमाले-कांग्रेस सहमति असंवैधानिक : प्रचण्ड
काठमाडौं २७ माघ (ओएनएस) : नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा सोमबार भएको निर्वाचनमा कोइराला दुई तिहाई मत प्राप्त गरि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित भएका हुन् । संसदबाट दुई तिहाई बहुमत सहित प्रधानमन्त्री हुने कोइराला नेपालकै दोस्रो प्रधानमन्त्री हुन् । यसअघि २०१५ सालमा विपी कोइराला दुई तिहाई मत सहित प्रधानमन्त्री भएका थिए । बिहीबार ब्यवस्थापिका संसदमा भएको निर्वाचनबाट कोइराला ४०५ मत प्राप्त गरेका छन् । त्यसपछि सभामुख सूर्यबहादुर थापाले कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका थिए । उनी मुलुकका ३७औं प्रधानमन्त्री हुन । नेकपा एमाले सहितका दलको समर्थनमा कोइराला प्रधानमन्त्री भएका हुन् । कोइरालाको विपक्ष १४८ मत खसेको छ । एकीकृत माओवादी, राप्रपा नेपाल सहित १३ दलले कोइरालाको विपक्षमा मतदान गरेका थिए । संसद बैठकमा संविधानसभाबाट निर्वाचित दलका ५ सय ५३ सभासदको उपस्थिति थियो । ५० बर्षदेखि राजनीतिमा सक्रिय भएर पनि कुनै लाभको पद नलिएका कोइराला कोइराला परिवारबाट चौथो प्रधानमन्त्री बनेका छन् । कृष्णप्रसाद भट्टराईपछि दोस्रो अविवाहित प्रधानमन्त्री पनि भएका छन् ।
१६ दलीय मोर्चाले कोइरालाको विपक्षमा मतदान गर्ने
नयाँ सरकार बनेपछि कता जालान् रेग्मी ?
रेग्मी सर्वोच्च नफर्किने
कोइरालाको विपक्षमा मत हाल्ने दलहरुको सूची बन्दै
सभापति कोइराला आज प्रधानमन्त्री बन्ने, एकबर्ष भित्र संविधान जारी गर्ने बाचा
माघ २७ । नवलपरासीका तुलाराम भट्टराई अन्तिम श्रम स्वीकृतीका लागि विहान ४ बजेदेखि नै लाइनमा बसेका थिए । दिउँसो १२ बजेसम्म पनि उनको काम भइसकेको थिएन् । अन्तिम श्रम स्वीकृती लगायतका कामका लागि वैदेशिक रोजगार विभागमा आउने हजारौंको नियती यस्तै छ । समस्या समाधानका लागि केहि पहल गरिएको सरकारी अधिकारीले भन्दै आएपनि समस्या भने ज्यूँका त्यूँ छ । पहिलो पटक आइतबार वैदेशिक रोजगार विभाग पुगेका सभासद्हरुले पनि विभागको सेवा प्रभावकारी बनाउन आग्रह गरे । विभागबाट सेवाग्राहीले सामान्य सेवा प्राप्त गर्न पनि निकै कठिनाई भोग्नुपरेको भन्दै विभागको ध्यानाकर्षण गराए । उनीहरुले संसद्मा कुरा उठाउने र सरकारको पनि ध्यानाकर्षण गराउने बताए । सभासद्हरुले विभागको कार्यालय तत्काल सार्नुपर्ने, रकम तिर्ने व्यवस्था बैंकको शाखाबाट नै गराउनुपर्ने लगायतका काम गर्न विभागको ध्यानाकर्षण गराएका छन् । सेवाग्राहीहरु भने सभासद्हरुले विभागमा बोलेर मात्रै हुँदैन विभागको काममा सुधार ल्याएर देखाउन चुनौती दिदै थिए । विभागको काम प्रभावकारी बनाउन सुझाव दिन हालै गठित कार्यदलले दिएको सुझाव अझै पनि कार्यान्वयनमा आउन सकेको छैन । विभागले कतार, मलेसिया र साउदी अरबको अन्तिम श्रम स्वीकृती दिन छुट्टाछुटै डेस्क स्थापना बाहेक अरु सुधारको काम गर्न नसकेको सेवाग्राहीको गुनासो छ । विभागमा भ्रष्टाचार र अनियमितता बढ्दा पनि कुनै पनि अधिकारी सुधारको पक्षमा नदेखिएको आरोप सेवाग्राहीको रहदै आएको छ ।  

सभापति कोइरालाले प्रधानमन्त्रीको उम्मेद्वारी दर्ता गराए
कांग्रेसएमाले बीच सात बुदे सहमती, मिलेर सरकार बनाउने
Results 4 : You are at page 3 of 4
« Prev  1 2 3 4  Next »

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH